सहकारी

सहकारीद्वारा मृत्यु भएका शेयरसदस्यहरुलाई आर्थिक सहयोग प्रदान

माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका ५ मा रहेको माङसेबुङ कृषि बहुउद्देशीय सहकारी संस्थाले मृत्यू भएका आफ्ना सेयर सदस्यका परिवारलाई जनही पाँच हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ । सहकारी संस्थाका अध्यक्ष राजेन्द्र विक्रम खजुमका...

द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको कारोबार आफ्नै भवनबाट

दमक/दमकमा १० बर्ष अघि युवा व्यवसायीहरुद्धारा स्थापना भई सञ्चालनमा ल्याइएको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले आज (बुधबार) देखि आफनै स्वामित्वको भवनबाट कारोबार शुरु गरेको छ । यस अघि थाना रोडमा भाडाको घरमा सञ्चालन...

मेची सहकारीले झापाको दमकमा एकीकृत बस्ती बसाल्दै

दमक। झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्वमा नै पहिलो पटक एकीकृत नमुना सहकारी बस्ती निर्माण सुरु गरेको छ । बाहिर कतै घर नभएका र किस्तामा घर लिन सक्ने सदस्यका लागि लक्षित गरेर न्यूनतम जग्गासहित...

डाँफे बचत तथा ऋण सहकारीमा दुई सहकारी समायोजन

लिम्बुवानखबर। दमक ५ मा रहेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोडका दुई वटा सहकारी एकीकरण गरिएको छ । विर्तामोड ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति...

स्वर्णलक्ष्मी सहकारीको १२औं स्थापना दिवस, दमक ६ मा बनेको नयाँ भवन उद्घाटन

दमक,११ चैत । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले छोटो समयमानै नेपालको सहकारी अभियान उचाईमा पुगेको वताएका छन् । दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बुधबार यहाँ भवन...