सहकारी

सूर्यदर्शन साकोसले ल्यायो ५ लाखको निशुल्क दुर्घटना बीमा

दमक। दमक ६ स्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले पाँच लाखको निशुल्क दुर्घटना बीमा कार्यक्रम ल्याएको छ । संस्थाले आज देखि आफना सदस्यहरुका लागि पाँच लाख रुपैयाँ सम्मको दुर्घटना बीमा गरिदिने कार्यक्रम ल्याएको हो...

राष्ट्रिय बहुमुखी सहकारीको माघ १६ र १७ मा सहकारी शिक्षा प्रशिक्षण हुने

दमक, ९ माघ । झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाले संस्थागत क्षमता अभिबृद्धि गराउने उद्देश्यले सहकारी शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आज संस्थाको कार्यालयमा बसेको शिक्षा उपसमितिको बैठकले यहि...

चन्द्रदर्शन सहकारीको अध्यक्षमा शान्ताकुमार विजयी

दमक, माघ ६।  झापाको कमल ५ स्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयनका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ । गएराती सम्पन्न मत परिणाम अनुसार संस्थाको अध्यक्षमा शान्ताकुमार राई विजयी...

दमक कञ्चनजंघामा पुनः मणिकुमार भण्डारी सर्वसम्मत निर्वाचित

दमक। झापा दमकको पुरानो सहकारीमा कहलिएका कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः मणिकुमार भण्डारी निर्वाचित भएका छन् । दमक ८ मा आफ्नै भवनबाट संचालित यो संस्थाले यसक्षेत्रमा छुट्टै पहिचान स्थापित गरिसकेको यो संस्थाको आगामी कार्यकालको...

इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आब ०७६/०७७...