सहकारी

इसिबु कृषि सहकारी संस्थाको ७औं बार्षिक साधारणसभा सम्पन्न

तेह्रथुम। तेह्रथुमको फेदाप ५ स्थित इसिबु कृषि सहकारी संस्था लिमिटेडको ७औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साबिक इसिबु ३ मा अवस्थित श्री सिंहवाहिनी आधारभुत विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो । आब ०७६/०७७...

इन्द्रजित मुखिया सहारा पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत

झापा । झापाका उर्जाशिल एवं सक्रिय संचारकर्मी पत्रकार महासंघ झापाका सहसचिव इन्द्रजित मुखियालाई सहारा नेपाल सहकारी संस्थाद्वारा स्थापना गरिएको सहारा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । हाल नेपाल टेलिभिजनका झापा संवाददाता रहेका मुखियालाई यसवर्षको उक्त...

माङसेबुङ सहकारीको १५औ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः खजुम निर्वाचित

दमक । इलामको माङसेबुङमा रहेको माङसेबुङ कृषि बहुउद्देश्यीय सहकारी संस्थाको १५औ साधारण सभा सम्पन्न भएकाे छ । साधारण सभाले नयाँ नेतृत्व चयन गर्दै अध्यक्षमा पुनः राजेन्द्र बिक्रम खजुम निर्वाचित भएका छन् । शनिबार माङसेबुङ गाउँपालिका...

दमकको कञ्चनजंघाले ल्यायो सेवामुखी कार्यक्रम

दमक/ झापा दमक-८ मा मुख्य कार्यालय रहेकोे कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले यस अघि शुरु गरेको २० औं बार्षिक साधारण सभामा सेवामुखी कार्यक्रम  ल्याएकाे छ । साधारण सभामा सदस्यहरुको गणपुरक संख्याको उपस्थिती पूरा भएपछि औपचारिक कार्यक्रम...

राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु...