संस्कृति

सुनुवार समाजको भवन उद्घाटन्

शिवसताक्षी। झापाकाे शिवसताक्षी १ धरमपुरमा निर्मित सुनुवार सेवा समाजको कार्यालय भवन एक समारोह बिच उद्घाटन भएको छ । आज शिवसताक्षी नगरपालिकाका मेयर चन्द्र कुमार सेर्माले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा सुनुवार सेवा समाज झापा...

चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः बेघा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ५ को अध्यक्षमा पुनः भिमराज बेघा चुनिएका छन् । चुम्लुङको आज सम्पन्न छैंठौंै साधारणसभा तथा दोश्रो वडाअधिबेशनले पुनः बेघाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत...

चुम्लुङ दमक ८ को नयाँ नेतृत्व

दमक । किरात याक्थुङ चुम्लुङ दमक ८ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । चुम्लुङको आज सम्पन्न पहिलो वडाअधिबेशनले चन्द्रवहादुर कन्दङवाको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत गठित समितिको उपाध्यक्षमा...

किशोर सुब्बाको कविता सङग्रह “काश जिन्दगी !” सार्वजनिक

काठमाडौं। मदन पुरस्कार विजेता साहित्यकार तथा नेपाल आदिवासी जनजाति साहित्यकार महासंघका संयोजक राजन मुकारुङले नेपाली भाषा खसहरूको भाषा नभएको, सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषा हो, भनेका छन् । बिहिबार अनामनगरस्थीत पाना क्याफेमा निर्देशक किशोर सुब्बाद्वारा लिखित...

लिम्वुवानका सम्भावित विश्व सम्पदाबारे अन्तरक्रिया, विजयपुर दरवारको स्थलगत अध्ययन

धरान। सुनसरीको धरानमा लिम्बुवानका सम्भावित विश्व सम्पदाहरुको स्थलगत अध्ययन बारे दुई दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । आज धरानको गोर्खा किचनको सेमिनार हलमा तङसिङ मिडिया एण्ड रिसर्च प्रालि धरान र लिम्वुवानी सम्पदा...