संस्कृति

सिरीजङ्गामा युमा साम्यो महासभा नेपालको अधिवेशन सम्पन्न

ताप्लेजुङ् । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकमा युमा साम्यो महासभा नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रम महासभाका केन्द्रीय सल्लाहकार आर बि याक्थुङचुमको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा महासभाका केन्द्रीय उपाध्यक्ष हर्क...

कियाचु दमकको दशौं अधिवेशन आगामी बैशाख १० गते हुँदै

दमक, १५ चैत्र। लिम्बू समुदायको प्रतिनिधित्व गर्दै आएको संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दशौ अधिबेशन आगामी बैशाख १० गते हुने भएको छ । गत शुक्रबार बसेको चुम्लुङ दमक नगर समितिकोे बैठकले अधिबेशनको मिति...

लिम्बु कथामा आधारित चलचित्र थिमको छायाँङकन सम्पन्न

फिदिम, ११ चैत्र। लिम्बू कथानक चलचित्र ‘थिम्’ (संस्कार)को छायाँकन सम्पन्न भएको छ । आइतबार अन्तिम छायाँकन गरिएको उक्त चलचित्र पान्थर र ताप्लेजुङको विभिन्न स्थानमा छायाँङकन गरिएको हो । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित उक्त चलचित्र यलम्बर...

कियाचु झापाद्वारा दमकमा राष्ट्रिय जनगणना सम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना

लिम्बुवानखबर। लिम्बु जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले राष्ट्रिय जनगणना २०७८लाई लक्षित गरेर पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान तीव्र पारेको छ । किरात धर्म अनुनायी तथा जातिय संघसंस्थाहरुको समन्वयमा चुम्लुङले पूर्वका जिल्लाहरुमा सचेतनामूलक अभियान शुरु गरेको...

आदिवासी जनजाति साहित्यकार महासंघको ललितपुरमा दुई दिने राष्ट्रिय भेला

ललितपुर। ललितपुरमा आदिवासी जनजाति साहित्यकार महासंघ नेपालको पहिलो राष्ट्रिय भेला शुरु भएको छ । शनिबार शुरु भएको दुई दिने भेलालाई “साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं,” भन्ने नारा दिइएको छ । देशभरका विभिन्न...