संस्कृति

किरातगुरु आत्मानन्दको जन्मभूमि अगौटेबारीको संरक्षण गरिने

माङसेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मभूमि माङसेबुङको चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए । बुधबार आयोजना गरिएको सप्ताहव्यापी सावा येत् नाम्धुङ...

सिरिजङगा टोलको भवन उद्घाटन

दमक। दमक १ को सिरिजङगा टोल बिकास संस्थाले आफ्नो भवन निर्माण गरि उद्घाटन गरेको छ । दमक नगरपालिकाका वडा नंं १ का अध्यक्ष ताराप्रसाद अधिकारीले भवनको उद्घाटन गरेका छन् । कार्यक्रममा नगरपालिकाका समाज कल्याण योजना...

पान्थरका अब्बल सागर केरुङ सम्मानित

लिम्बुवानखबर,२०चैत्र। यमुनादेवी बैजनाथ भट्टराई स्मृति साहित्यिक पुरस्कारबाट विभिन्न विधाका अब्बल नाट्यकर्मी तथा चलचित्रकर्मी सागर केरुङ पुरस्कृत भएका छन । शुक्रबार फिदिममा यमुनादेवी–बैजनाथ भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो । पुरस्कृत केरुङको...

कियाचु पाँचथरको अध्यक्षमा महेन्द्र कुमार आङदेम्बे

नव निर्वाचित अध्यक्षः- महेन्द्र कुमार आङदेम्बे फिदिम। ‘लिम्बुवान स्वायत्तता, हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न किरात याक्थुङ चुम्लुङ पान्थरको आठौं जिल्ला अधिबेशनले अध्यक्षमा महेन्द्र कुमार आङदेम्बेलाई निर्वाचत गरेको छ । आज सर्वसहमतिमा समिति चयन...

तराई तथा मधेशमा आज होली पर्व मनाइँयो

लिम्बुवानखबर। रंगहरूको पर्वको रुपमा मनाईले फागु (होली) आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँएको छ । पहाडी जिल्लामा (हिजो) आइतबार नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार) होली मनाइएको...