संस्कृति

अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण

दमक। याक्थुङ साहित्य गजल समूहले आयोजना गरेको अन्तर्राष्ट्रिय याक्थुङ अनलाइन गजल प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ । आज झापाको दमकमा आयोजित कार्यक्रममा विजेताहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको हो । अन्तराष्ट्रिय याक्थुङ अनलाइन गजल...

दमक १ र २ चुम्लुङको नयाँ नेतृत्व चयन

दमक। किरात याक्थुङ चुम्लुङ दमक १ र २ वडाको नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न दमक २ चुम्लुङको छैठौ वडाअधिबेशनले कर्ण आङदेम्बेको अध्यक्षतामा नौ सदस्यीय वडा समिति चयन भएको हो । समितिको उपाध्यक्षमा...

चुम्लुङ दमक ६ को अध्यक्षमा कविन्द्र शेर्मा

फागुन । किरात याक्थुङ चुम्लुङ दमक ६ को नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न तेश्रो वडाअधिबेशनले कविन्द्र शेर्माको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको हो । चुम्लुङका दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा...

फु?लेन्देको बाउद्वारा अभिनित ‘किधी काप्सा’को भिडियो सार्वजनिक

काठमाडौ। लक्षमण हुक्पा चोङबाङ लिम्बू र सीता सिंघक लिम्बूको आवाज रहेको ‘किधी काप्सा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरध्वज ओख्राबोको निर्माण तथा एन।एच।डी।डी। स्टुडियो हङकङको प्रस्तुति रहेको ‘किधी काप्सा’ बोलको गीतको शब्द...

फेदापमा शिक्षा मेला रनिङ गोल्ड कप सुरु

तेह्रथुम/जिल्लाको फेदाप गाउपालिका वार्ड ५ इसिबुमा शिक्षा मेला रनिङ गोल्ड कप २०७७ आजबाट संचालन भएको छ । आजबाट शुरु भएको खेल फागुन १७ गतेसम्म संचालन हुने जनाईएको छ । शिक्षा मेला बजार व्यवस्थापन समितिका अध्यक्ष...

;