संस्कृति

साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ । याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित...

याक्थुङ् पालाममा उदाइन – सुनिता केदेम लाबुङ्

सेसेमी से नाल्बाे पुस १५ गते २०७६ साल अर्थात ३१ डिसेम्बर २०१९ कादिन चीनको वुआन शहरबाट एउटा रोग देखा प¥यो । जसलाई कोरोना अर्थात् कोभिड–१९ नाम दिए विश्व स्वास्थ्य संगठनले र चाँडै महामारीको रुप लिने...

जनगणनामा लेखाउने लिम्बु समुदायको पुख्र्यौली भाषा बारे अन्यौल

                      -हर्ष सुब्बा धरान । बार्‍हौं राष्ट्रिय जनगणना २०७८ का लागि केन्द्रिय तथ्यांक विभागले तयारी शुरु गरेसंगै पूर्वका मुख्य आदिबासी जनजाति समुदाय सम्बद्ध संस्थाहरु उनीहरुको...

विश्वब्यापी अनलाईन यलम्वर संगीत प्रतियोगिता-२०७७ हुने

झापा । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैंटौं संस्करण विश्वब्यापी रुपमा अनलाईन मार्फत आयोजना हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय कार्य समितिले विश्वब्यापी रुपमा सञ्चालन गर्दै आएको प्रतियोगितालाई...

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

महोत्तरी । सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा...