संस्कृति

आदिवासी साहित्यकारहरूको राष्ट्रिय भेला फागुन अन्तिममा हुने

काठमाडौं। आदिवासी जनजाति साहित्यकार महासंघ, नेपालले राष्ट्रिय भेला फागुन अन्तिममा गर्ने भएको छ । सिमान्तकृत समुदायका सर्जकहरूको कार्यनीति एवम् रणनीति तय गर्न आदिवासी जनजातिका मुद्दाहरूलाई थप उचाइमा पु¥याउनका लागि भन्दै महासंघले भेला आयोजना गर्न लागेको...

सोनाम ल्होसारमा ३ दिन सार्वजनिक विदा

लिम्बुवानखबर। तामाङ समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका...

मलेसियामा युमा साम्यो महासभाको समिति बन्यो, महासचिवमा सुमन येक्तेन निर्वाचित

मलेसिया। युमा साम्यो महासभा मलेसियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसियामा सम्पन्न अधिवेशनले पुरानाे तदर्थ समितिलाई पूर्णता दिदै नयाँ कार्य समिति बनेको हो । भरत केदेमको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।...

खगेन्द्र यक्सोको चलचित्र ‘लाम्देङमा’को प्रोमो सार्वजनिक

माङसेबुङ । गायक खगेन्द्र यक्सोको निर्देशन तथा यामनिङवा योङहाङ र देबेन्द्र चोङबाङको मुख्य अभिनय रहेको चलचित्र ‘लाम्देङमा’(अधुरो जीवन) को प्रोमो सार्वजनिक गरिएको छ । निर्देशक यक्सो, राजेन्द्र लाबुङ र जानुका श्रेष्ठ मगरको संयुक्त निर्माणमा बनेको...

मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।...

;