संस्कृति

धिमालहरुको छैठौं राष्ट्रिय महाधिवेशनको मन्त्री हिक्मत बहादुर कार्कीद्वारा उद्घाटन

उर्लाबारी। मोरङ् उर्लाबारी दश विघेमा धिमाल जातीहरुको जातीय संस्था धिमाल जातीय विकास केन्द्रको छैटौं राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री...

मौलिक सांस्कृतिक च्याब्रुङ के बजाएर संसद विघटन विरुद्ध बिरोध गर्दै नागरिक सडकमा

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंवैधानिक कदमको बिरोधमा नागरिकहरु निरन्तर आन्दोलित रहेका छन । ओलीको संसद विघटनको विरोध गर्दै आज किरात लिम्बू जातीहरुले आफ्नौ मौलिक च्याब्रुङ् ‘के’ बजाएर आन्दोलनमा सहभागी भएका छन् । अहिले...

किरात जागरण गीत ‘यो धर्तिमा’ सार्वजनिक

माङसेबुङ । किरातीहरुको आस्थाको धरोहर इलाम माङ्सेबुङ्मा सक्रिय संस्था किरात साम्यो सक्थिमगेन मुजोत्लुङ पान्जुम्भोले किरत जागरण गीत ‘यो धर्तिमा’ भिडियो सार्वजनिक गरेको छ । यस संस्थाको गिती संग्रह ‘किरात स्पन्धन भाग–७’ मा संग्रहित किरात जागरण...

अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिताको बिजेता बनिन् चाईना योङ्या सेर्मा

दमक। किरात याक्थुङ् चुम्लुङ् दक्षिण कोरियाको सिरिजंगा सांस्कृतिक विभाजद्वारा आयोजित लिम्बू अन्तराष्ट्रिय अनलाईन टिकटक प्रतियोगिता पाँचथरकि चाईना योङया सेर्मा बिजयी भएकी छन् । विजयी सेर्माले ५० हजार हात पारिन् । चासोक तङ्नाम २०७७ को अवसर...

याक्खा छुम्मा झापाको अध्यक्षमा मच्छिन्द्र

दमक। मच्छिन्द्र कुमार याक्खालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै किरात याक्खा छुम्मा झापाको चौंथो जिल्ला अधिवेशन बुधबार दमकमा सम्पन्न भएको छ । यहाँ स्थित किरात भवन रायाली सेवा संघको सभाहलमा सम्पन्न अधिवेशनले याक्खाको अध्यक्षतामा ९ सदस्यीय...