देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन
इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो । ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा...




