संस्कृति

‘कक्फेवा तङनाम (माघे संक्रान्ति) प्राकृतिक चाड हो’–धर्मगुरु आत्मानन्द लिङदेन

दमक, २ माघ । किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङज्युले कक्फेवा तङनाम माघे संक्रान्ति प्राकृतिक चाड भएको बताउनु भएको छ । माघ १ गते पवित्र भूमि फुलुङगीमा किरात धर्मावलम्बीहरुलाई आर्शिवचन दिनु हुँदै यसो भन्नुभएको हो ।...

मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम महोत्सव शुरु

दमक, २ माघ । झापाको कमल गाउँपालिका सिम्लेस्थित मुन्धुमयकमा मंगलवारदेखि तिनदिने कक्फेक्वा तङनाम महोत्सव शुरु भएको छ । किरात याक्थुङ जातीहरुको कुसङ येले तङबे ५०८५ तथा कक्फेक्वा तङनाम–२०८१ माघे संक्रान्तिको अवसरमा किरात याक्थुङ चुम्लुङ कमल...

भक्का दिवसमा दमकमा परम्परागत भक्का खाँदै मनाइयो

दमक, २ माघ । भक्का दिवसको अवसरमा दमक नगरपाकिलास्थित प्राङ्गणमा एक कार्यक्रम गरि परम्परागत भक्का खाँदै मनाइएको छ । बिशेष गरी पूर्वी तराईका राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदायको परम्परागत खानेकुराका रुपमा रहेको भक्काको प्रवद्र्धन...

फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता...

किरात याक्थुङ चुम्लुङको तेस्रो लिम्बुवान प्रदेश अधिवेशन माघ २९ र ३० मा हुने

पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा...