संस्कृति

भक्का दिवसमा दमकमा परम्परागत भक्का खाँदै मनाइयो

दमक, २ माघ । भक्का दिवसको अवसरमा दमक नगरपाकिलास्थित प्राङ्गणमा एक कार्यक्रम गरि परम्परागत भक्का खाँदै मनाइएको छ । बिशेष गरी पूर्वी तराईका राजवंशी, धिमाल, ताजपुरिया लगायतका आदिवासी समुदायको परम्परागत खानेकुराका रुपमा रहेको भक्काको प्रवद्र्धन...

फक्ताङलुङ आइडल सेक्फूङ–३ काे ग्राण्ड फिनाले माघ २५ र २६ मा हुने

दमक, १ माघ । याक्थुङ साम्लो प्रतिभाहरुको खोजी गर्ने उदेश्यका साथ आयोजना गरिएको याक्थुङ फक्ताङलुङ आइडल सेक्फूङ–३ को ग्राण्ड फिनाले आगमी माघ २५ र २६ मा हुने भएको छ । याक्थुङ लिम्बू कलाकारहरुको गौरवशाली छाता...

किरात याक्थुङ चुम्लुङको तेस्रो लिम्बुवान प्रदेश अधिवेशन माघ २९ र ३० मा हुने

पथरीशनिश्चरे, २७ पौष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेशको तेस्रो अधिवेशन हुनेभएको छ । शनिबार मोरङको पथरीशनिश्चरेस्थित कियाचु मोरङ जिल्ला कार्यालयमा बसेको पूर्ण बैठकले अधिवेशनको मिति तय गरेको हो । प्रदेश अध्यक्ष मधुराज केरुङको अध्यक्षतामा...

कमल मुन्धुमयकमा तिनदिने कक्फेवा तङनाम मनाईदै

दमक, २७ पौष । झापाको दमक पूर्व कमल गाउँपालिका–५स्थित सिम्लेमा अवस्थित मुन्धुमयकमा तिनदिने कम्फेवा तङनाम मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ कमल गाउँपालिकाको आयोजनामा किरातीहरुको नयाँ बर्ष येले तङबे ५०८५ को अवसरमा तङनाम मनाउन...

धाननाँच प्रतिमा (ताक्वाजङ या:राक्मादेन)को उद्धाटन

ताप्लेजुङ, २६ पौष । किरात याक्थुङ चम्लुङ इजरायलको आर्थिक सहयोगमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङ स्थित तोक्मे डाँडामा निर्मित धान नाच प्रतिमा (ताक्वाजङ या: सक्मादेन)को उद्धाटन गरिएको छ । बिहीबार करिब ८० लाखको लागतमा निर्मित उक्त प्रतिमाकाे...

;