संस्कृति

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’को शुभमुर्हत

दमक, १३ पौष । लिम्बु (याक्थुङ) भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू याक्थुङ भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो । लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण...

पवित्राहाङमा गाेल्डकप २०८१ माघ २५ देखि हुने

दमक, १० पाैष । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएकाे छ । बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आगामी  माघ २५ देखि खेल...

मिक्लाजुङमा चासोकको रौनक

दमक, ८ पौष । मंसिर पूर्णिमा अर्थात धन्य पूर्णिमा पनि भनिन्छ । यहि पूर्णिमाको दिन किरातीहरुले चासोक पर्व मान्ने परम्परा रहेको छ । मुख्य गरी राई, लिम्बु, याक्खा, सुनुवार लगायत २१ भन्दा धेरै किराती समुदायले...

आदिवासी रंगशालामा सम्पन्न चासोकको आयब्याय सार्वजनिक

दमक, ६ पुस । झापाको कमल गाउँपालिका- ५ पाडाजुंगीस्थित आदिवासी रंगशालामा आयोजित चासोक तङनाम (न्वागी पूजा) को समीक्षासहित आयव्यय सार्वजनिक गरिएको छ । किरात याक्थुङ चुम्लुङ दमक र कमल शाखाको शुक्रबार किरात भवनमा बसेको संयुक्त समीक्षा...

आदिवासी रंगशालामा चासोक भव्य रुपले मनाइयो

दमक, ३ पुष । झापाको कमलस्थित आदिवासी रंगशालामा लिम्बु याक्थुङहरुको राष्ट्रिय पर्व चासोक तङ्नाम भव्य रुपले सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ दमक नगर र कमल गाँउपालिका समितिको संयुक्त आयोजना रहेको चासोक तङनाम (न्वागि...

;