संस्कृति

मुक्कुमलुङलाई सैनिकीकरण नगर्न संयुक्त पहिचानवादी मोर्चाको आव्हान

दमक, १९ पौष । संयुक्त पहिचानवादी मोर्चाले लिम्बुवानस्थित ताप्लेजुङमा अवस्थित रैथाने याक्थुङ लिम्बु समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सेमुक्तुमुक्तुबो माङको अस्तित्व समाप्त गर्ने विकासको नाममा जबरजस्ती केवलकार निर्माण योजना रोक्न आव्हान गरेको छ । मोर्चाले विज्ञप्ति...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग

दमक, १८ पौष । याक्थुङ मुन्चइत चोक सयङ (लिम्बु चलचित्र कर्मी संघ) संघीय कार्यसमितिले ताप्लेजुङको मुक्कुम्लुङमा केवलकार निर्माण कार्य रोक्न माग गरेको छ । सयङका अध्यक्ष सागर केरुङले एक विज्ञप्ति जारी गर्दै तत्काल निर्माण कार्य...

वीरेन्द्र थोक्लीहाङ् इमानसिं चेम्जोङ् जयन्तीमा पुरस्कृत

दमक, १८ पौष । किरात इतिहासकार तथा साहित्यकार इमानसिं चेम्जोङको एकसय २२औं जन्मजयन्तीको पावन अवसरमा लेखक तथा साहित्यकार वीरेन्द्र थोक्लीहाङ् “वीरेनजी“ पुरस्कृत हुनुभएको छ । वीरेनजीलाई प्रजातन्त्रका क्रान्तियोद्धा विद्वान गुञ्जमान सुब्बा (आङ्बुहाङ्)को स्मृतिमा स्थापित “गुञ्जमान...

पौष २५ गते याराक्मातेन (धान नाँच पार्क)को उद्घाटन हुने

ताप्लेजुङ्, १८ पौष । ताप्लेजुङ बजारको फुङलिङस्थित तोक्मे बजारमा निर्माणधिन ताक्वाचङ याराक्मातेन यालाङ् धान नाँच पार्कको निर्माण अन्तिम चरणमा पुगेको छ । यहि पौष २५ गते तोक्मेडाँडा शनिबारे हटियाको दिन विविध कार्यक्रम गरि सो पार्कको...

ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाइयाे

राजकुमार तेयुङ मेयङलुङ, १८ पाैष । तेह्रथुमको म्याङलु बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाएकाे छ। भरतकाे दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङकाे रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार...

;