संस्कृति

कियाचू अध्यक्षमा प्रेम येक्तेन, महासचिवमा पुनः तुम्बापो

फेदेन पान्थर, २ चैत्र । पान्थरको फेदेनमा जारी किरात याक्थुङ चुम्लुङ्को जारी ११औं महाधिवेशनले नयाँ नेतृत्व पाएको छ । चार दिनसम्म चलेको महाधिवेशनले मंगलबार प्रेम येक्तेनको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो । महासचिवमा पुनः...

शेर्पा प्रान्तीय मञ्चको ल्होसार शुभकामना तथा प्रवेश कार्यक्रम (फाेटाे फिचर सहित)

काठमाडौं, ३० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय शेर्पा प्रान्तीय मञ्च, नेपालले काठमाडौं बौद्धस्थित शेर्पा गुम्बामा ल्होसारको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बौद्ध धर्मगुरु सेर्कोङ रिन्पोक्षेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संघीय मञ्चका...

चुम्लुङको ११औं राष्ट्रिय महाविधेशन फिदिममा शनिबार देखि जारी सोमबार नयाँ नेतृत्वको टुंगो लाग्ने

पान्थर, फेदेन  २९ फाल्गुन। याक्थुङ लिम्बूहरुको छाता संस्था किरात याक्थुङ चुम्लुङको ११औं राष्ट्रिय महाधिवेशन शनिवार देखि लिम्बुवानको पान्थर फेदेनमा शुरु भएको छ । लिम्बु मौलिक बाजा के, लिम्बू जातीको संस्कृति तथा पोशाक सहित ¥यालीले लिम्बुवानको...

मिक्लाजुङ बेहुली ढुंगामा फाल्गुनन्दको शालिक बन्ने

लिम्बुवानखबर, २८ फाल्गुन । पान्थरको मिक्लाजुङ गाउँपालिका स्थित थामडाडामा मेक्खिमलुङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको शालिक बन्ने भएको छ । साथै सोही स्थानमा युमा माङहिमको पनि शिलान्यास भएको छ । शुक्रबार पान्थरको मिक्लाजुङ २ र ४...

फालेलुङमा तीन दिने आनीपान भाषा शिक्षण शुरु

फालेलुङ, २६ फाल्गुन । पाँचथर जिल्ला फालेलुङ गाउपालिकामा तीन दिने आनीपान भाषा शिक्षण सिकाइ सम्पान्न भएको छ । फागुन २४ गते बाट सुरुभएको यश तालिममा २० जना भन्दा बढी शिक्षकहरुको सहभागी रहेका थिए । फालेलुङ...