संस्कृति

चार्डपर्वले जातीय सदभाव र राष्ट्रिय एकता कायम राख्छः राष्ट्रपति रामचन्द्र पौडेल

ललितपुर, ३० मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा जातीय आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक भ्रातृत्वको भावना अभिप्रेरित भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । चासोक तङ्नाम अथवा...

तिलक मादेनको अध्यक्षतामा कियाचु सभापोखरी गठन

बाह्रबिसे, मङ्सिर २८ । किरात याक्थुङ चुम्लुङ सभापोखरी गाउँपालिकाको दोस्रो अधिवेशन बाह्रबिसे स्थित आदिवासी जनजाति महासंघ सम्वय परिसद सभापोखरिको सभाहलमा सम्पन्न भएको छ । कियाचु लिम्बुवान प्रदेश समिती सदस्य दिलकुमार लावतिको प्रमुख आतिथ्यतामा तिलक मादेनको...

दुधेरंगशालामा चासाेक मेला आजबाट ३० गतेसम्म लाग्ने

दमक, २४ मंसिर । झापाको शिवसताक्षीमा येले तङ्वे ५०८४ अवसरमा चासोक तङनाम पर्व मिनीमेला सहितको लगाउने तयारी पुरा भएको छ । किराँत याक्थुङ चुम्लुङ नगर समिति र नालिफुङ चुम्भो शिवसताक्षी संयुक्त आयोजनामा आजदेखि ३० गतेसम्म...

किरात धर्मगुरू लिङ्देनकाे ७१औ जन्मोत्सव भव्यरूपले मनाइदै

दमक, १८ मंसिर । सदाकाे बर्ष झै याे बर्ष पनि किरात धर्मगुरू लिङ्देन आत्मानन्द सेइङज्यूको ७१ औ शुभजन्मोत्सव तथा साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना सेवा महासमारोह भव्य रूपले हुने भएकाे छ । धार्मिक पर्यटकीय तीर्थस्थल इलामको...

भुपेन्द्र तुम्बाहाम्फे मुन्चइत प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक, १५ मंसिर । याक्थुङ मुन्चइत चोक सयङ् प्रदेश नं. १ ’लिम्बुवान किरात’ को प्रथम अधिवेशन सम्पन्न भएको छ । झापाको दमकस्थित गोर्खाडिपार्टमेन्ट स्टोरको सहभालमा शनिबार आयोजित कार्यक्रमले भुपेन्द्र तुम्बाहाम्फेको अध्यक्षतामा कार्य समिति बनेको हो...

;