संस्कृति

मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु...

तेह्रथुममा पहिचानी सहिद लाजेहाङकाे सालिक बन्ने

तेह्रथुम, १३ फागुन  पहिचानी राष्ट्रिय सहिद पदम कुमार लिम्बु सुक्वावा (लाजेहाङ)को सालिक निमार्णको लागि म्याङ्लुङ नगरपालिकोको यकथेगु गढी यकमा योग बिक्रम सुक्वाबाको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति गठन भएको छ। समितिको उपाध्यक्षमा सुरेन्द्र लिम्बू,सचिब...

दमकमा याक्थुङ साम्लाे महाेत्सव हुने

दमक, ११ फाल्गुन । झापाको दमकमा फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ । बिहिबार पत्रकार मञ्च दमकको सभाहलमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली...

पोक्लाबाङ यकको तेस्रो साधारणसभा सम्पन्न

फेदाप पोक्लाबाङ /पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप संस्थाको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । १८ थरी लिम्बुहरुको प्रतिनिधिमुलक संस्था पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदापको, फेदाप स्थित माङगेन्ना लुङधुङमा सम्पन्न साधारणसभाले संस्थाको बार्षिक...

पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...