संस्कृति

कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् । जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको...

नाल्बो सेवा समाज नेपालको अध्यक्षमा मोहन कुमार नाल्बो

लिम्बुवानखबर संवाददाता । नाल्बो सेवा समाज नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार धरानस्थित लाङ्घाली सामुदायिक भवनमा सम्पन्न अधिवेशनले मोहन कुमार नाल्बोको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । सेरेङ चोङबाङ सयङका अध्यक्ष...

सिक्किममा चासोक तङनामसँगै याक्थुङ आईडलको फाइनल हुने

लिम्बुवानखबर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो...

‘चिताङ्सिर’ लिम्बू गीतको भिडियो छायांकन सम्पन्न

फेदेन, पान्थर । सागर केरुङको शब्द संगीत रहेको लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । गीतलाई पान्थरका चर्चित संगीतकार बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । गायक विशाल केरुङ र...

लिम्बुवान स्टडी अध्यक्षमा पुनः कुरुम्बाङ्

पाँचथर, २६ कार्तिक । ‘लिम्बुवान स्टडि सेन्टर सुम्हा?लुङ च्याप्टर’ को शुक्रबार पुनर्गठन भएको छ । पुनर्गठन कार्यक्रममा पुनः दिलेन्द्र कुरुम्बाङ्लाई अध्यक्षमा निर्वाचित भएका छन् । फेदेनस्थित होटल सिङगापुरको सभाहलमा सम्पन्न भेलामा च्याप्टरका सल्लाहकार राजेन्द्रकुमार जबेगु,...