संस्कृति

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ...

दमकमा आजबाट दुई दिने याक्थुङ साम्लो महोत्सव हुँदै

दमक, १८ फाल्गुन । झापाको दमक ७ स्थित पशुहाटमा आज(शुक्रबार)बाट दुईदिने याक्थुङ साम्लो महोत्सव २०८० सुरु हुदैंछ । याक्थुङ् लिम्बू कलाकारहरुको गौरवशाली छाता संगठन फक्ताङलुङ साँस्कृतिक मञ्च केन्द्रीय कार्य समितिको आयोजनामा आज र भोलिसम्म सञ्चालन...

मनकुमार तुम्सा कियाचु जापानकाे अध्यक्षमा निर्वाचित

जापान । किरात याक्थुङ चुम्लुङ जापानको छैटौँ महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। टोकियो ओकुबो स्थित काठमाडौँ लञ्च एण्ड बारमा सम्पन्न महाधिवेशनले मन कुमार तुम्साको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कियाचु...

तेह्रथुममा पहिचानी सहिद लाजेहाङकाे सालिक बन्ने

तेह्रथुम, १३ फागुन  पहिचानी राष्ट्रिय सहिद पदम कुमार लिम्बु सुक्वावा (लाजेहाङ)को सालिक निमार्णको लागि म्याङ्लुङ नगरपालिकोको यकथेगु गढी यकमा योग बिक्रम सुक्वाबाको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति गठन भएको छ। समितिको उपाध्यक्षमा सुरेन्द्र लिम्बू,सचिब...

;