संस्कृति

पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भवन निर्माणकाे जग खन्ने काम सुरु

विष्णुकुमार लिम्बु (सेसेहाङ) फुङलिड्, १३ असार । तेह्रथुम जिल्लाको फेदाप गाउपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबन निर्माणको काम सुचारु भएको छ । पहिलो चरणमा फाउन्डेसन जग खन्ने काम भइरहेको छ । काठमाडौको...

नोगेन लिम्बुको ‘जिउ पैंचो’ गीतकाे भिडियाे सार्वजनिक

ललितपुर, ११ असार । पाँचथरका उदयमान गायक द भ्वाइस अफ् नेपाल सिजन ५का फाइनलिस्ट नोगेन लिम्बू हाङसरुम्बाको ‘जिउ पैंचो’ गीत भिडियो सहित सार्वजनिक भएको छ । सांगीतिक चलचित्र भनिएको २३ मिनेटभन्दा लामो उक्त भिडियोलाई नोगेनले...

लाेकेनकाे निर्देशन तथा गीता पालुङवाकाे पालाम ‘हङकङ चाइना पालाम-३’ सार्वजनिक

ललितपुर, ११ असार । निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा पालाम ‘हङकङ चाइना ३’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीता पालुङवा लिम्बूको शव्द संकलन तथा मनु नेम्बाङको लय संकलनमा गायिका मनु नेम्बाङ र गायक...

याक्थुङ मुन्चइत् चोक सयङको अध्यक्षमा सागर केरुङ् निर्वाचितः १३ बुँदे प्रस्ताव सार्वजनिक

ललितपुर, ५ असार । याक्थुङ मुन्चइत् चोक सयङको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौंस्थित् चुम्लुङहिममा सम्पन्न भएको छ । मंगलबार र बुधबार (आज) दुई दिन संचालन भएको कार्यक्रमले सागर केरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको...

मुक्कुमलुङमा दोस्रो दिन १०औं हजार विरुवा रोपियो : संरक्षण र केवलकार खारेजीको माग गर्दै कोणसभा

दमक, ३२ जेठ । ताप्लेजुङ जिल्ला पाथीभरायाङवक गाउँपालिकास्थित मुक्कुमलुङमा दोस्रो दिन १० हजार भन्दा धेरै विरुवा रोपिएको छ । पहिलो दिन ६ हजार विरुवा रोपिएको थियो । मुक्कुम्लुङ संयुक्त संर्घष समितिको आयोजनामा २० हजार भन्दा...

;