
कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन संयाेजकका डिआर हाङ्सरुम्बा
पाँचथर, १८, भदाैं । किरात यक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन भएको छ । शनिबार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक...