संस्कृति

बहुभाषिक नाटक उत्सवमा लिम्बु भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन

काठमाडौं, १९ असार । काठमाडौंमा आयोजित बहुभाषिक नाटक उत्सव २०७९ मा किरात लिम्बू लोक कथा(मिथक)मा आधारित किरात लिम्बू भाषाको नाटक ‘सिमिक्वा’ मञ्चन गरिएको छ । गत शुक्रबार काठमाडौंको थापागाउँ स्थित कुञ्ज आरोहण गुरुकुल थिएटरमा नेपाल...

सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...

यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन असोजमा हुने

लिम्बुवानखबर, १३ असार । किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । यायोक्खाले गत असार ११ गते बैठक बसी महाधिवेशनको मिति टुंगो लगाएको हो । महाधिवेशनका...

लिम्बु कथानक चलचित्र ‘रीत’को छायांकन सम्पन्न

काठमाडौं, ११ असार । लिम्बू कथानक नेपाली चलचित्र ‘रीत’ को छायांकन सम्पन्न भएको छ । शनिबार काठमाडौ रातोपुलस्थित रकहाउसमा आयोजित एक समारोहविच चलचित्र छायांकन सम्पन्न भएको जानकारी गराइएको हो । फाल्गुनन्द फिल्म्स प्रा.लि.को ब्यानरमा बनेको...

लिम्बु जातीहरुको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न

काठमाडौं, १० असार । आदिवास लिम्बु जातिको लोपोन्मुख लोकलय ‘केसाम’को रेकर्डिङ सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको पुलिस क्लबस्थित अन्नपूर्ण रेकर्डिङ स्टुडियोमा ‘केसाम’को रेकर्डिङ गरिएको हो । बहुप्रतिभाशाली युवा निर्देशक सागर केरुङ्द्वारा लिखित कृति ‘सक्सा...