संस्कृति

उर्लाबारीमा आदिवासी जनजातिको ३ दिने फुड फेष्टिबल शुरु

उर्लाबारी, ३ असार । मोरङको उर्लाबारीमा पहिलो पटक ३ दिने आदिवासी जनजाति फुड फेष्टिबल तथा सांस्कृतिक कार्यक्रम आजबाट शुरु भएको छ । आदिबासी जनजातिहरुको आर्थिक समृद्धिसँगै पहिचानलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको...

उर्लाबारीमा धिमाल सांस्कृतिक पर्व जातिरी/सिर्जातको समापन

उर्लाबारी, ३ असार । हरेक बर्ष असार २ गते आयोजना हुँदै आएको धिमाल जातीहरुको सांस्कृतिक पर्व जारिती/सिर्जात कार्यक्रमको समापन भएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यतामा उर्लाबारीस्थित दशबिघेमा विहीबार...

दमक नगरले सिरिजात–जातिरी पर्वको अवसरमा दियो स्थानीय विदा

दमक, २ असार । दमक नगरपालिकाले अघिल्लो स्थानीय सरकारले दमकको प्रथम जातीको रुपमा घोषणा गरेको धिमाल जातिको महान पर्व सिरिजात–जातिरिको अवसरमा स्थानीय विदा दिएको छ । मंगलबार दमक नगरले एक सुचना जारी गर्दै प्रथम नागरिक...

कियाचु झापाद्वारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान

दमक, २९ जेठ । स्थानीय तहको निर्वाचन–२०७९ मा निर्वाचित लिम्बू÷याक्थुङ् जनप्रतिनिधिहरुलाई झापाको दुधेस्थित भू.पू. सैनिक सभाहलमा शनिवार सम्मान गरिएको छ । सो कार्यक्रममा एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्ष, १६ वडा अध्यक्ष, २९ वडा सदस्य...

बाह्रबिसे बजारमा सात दिने केलाङ प्रशिक्षण चल्दै

संखुवासभा , २४ जेठ । किरात याक्थुङ चुम्लुङ, सभापोखरीको आयोजनामा यहीँ जेठ २० गतेदेखि २५ गतेसम्म ‘केलाङ प्रशिक्षण तालिम–२०७९’ बाह्रबिसे बजारमा सञ्चालन भइरहेको छ । लिम्बू जातिको विशिष्ट सांस्कृतिक नृत्य केलाङ जसलाई खस भाषामा च्याब्रुङ...