संस्कृति

शुक्रबारेमा सिसेक्पा तङ्नाम मनाइयो

तेह्रथुम, २ साउन । सिसेक्पा तङनाम येलेतङबे ५०८२ साउने सक्रान्ती २०७९ आज राष्ट्रिय चाड रूपमा आज छथरको सुक्रबारेमा सम्मन्न भएको छ। किरात याक्थुङ चुम्लुङ तेह्रथुम, किरात याक्थुङ चुम्लुङ छथरको आयोजना तथा लिम्बुभाषा तथा सास्कृतिक बिकास...

यायोक्खाद्वारा मुख्यमन्त्री कार्यालय घेराउ

विराटनगर, २ साउन । प्रदेश १ को नामकरण किरात प्रदेश राख्न दवाव दिर्दै किरात राई यायोक्खाले विराटनगरस्थित मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । पहिचानको आधारमा प्रदेशको नामाकरण राख्न दवाव दिर्दै यायोक्खाले कार्यालय घेराउ गरेको हो...

कियाचू साइप्रस अध्यक्षमा चुमन्ता तुम्बापो निर्वाचत

लिख संवाददाता/किराँत याक्थुङ चुम्लुङ साइप्रसको चौथो साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले चुमन्ता तुम्बापो लिम्बूको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपाध्यक्षहरुमा कल्पना लिङदेन र मिना कुमारी...

मुन्धुमी मिथक नाटक ‘सिमिक्वा’को आज अन्तिम मञ्चन हुँदै

दमक, ३२ असार । दमकस्थित कदम थिएटरमा असार २७ गते देखि प्रदर्शन हुँदै भईरहेको किरात धर्मग्रन्थ मुन्धुममा वर्णित सिमिक्वा (सिबिउ) चरीको पुराकथामा आधारित नाटक ‘सिमिक्वा’ को आज अन्तिम मञ्चन हुँदैछ । ढुङ्गे युगमा एक जंगलको...

याक्थुङ् लेखक संघ उपत्यका समितिको प्रथम अधिवेशन सम्पन्न

दमक, ३२ असार ।  याक्थुङ लेखक संघ (यालेस) उपत्यका कार्य समितिको प्रथम अधिवेशनबाट लेखिका शनि लिम्बू अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार कोटेश्वरस्थित होटल रत्नज्योतिमा सम्पन्न अधिवेशनले लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो...

;