संस्कृति

लिम्बुवानखबरका सम्पादक चोङबाङ कियाचु तेह्रथुम अध्यक्षमा निर्वाचित

दमक, २९ माघ । लिम्बुवानखबर डटकम न्यूज पोर्टलका सम्पादक विष्णु कुमार चोङबाङ ‘सेसेहाङ’ किरात याक्थुङ चुम्लुङ् तेह्रथुम शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार तेह्रथुममा आयोजित नवौं जिल्ला अधिवेशनबाट चोङबाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।...

कियाचू इलामको अध्यक्षमा बुद्धमाया सोङमी निर्वाचित, सचिवमा संचारकर्मी राम योङहाङ

इलाम, २८ माघ । किरात याक्थुङ चुम्लुङ इलामको आठौं अधिवेशनबाट अध्यक्षमा बुद्धमाया सोङमी नर्वाचित भएकी छन् । बिहीबार इलाम सदरमुकाममा सम्पन्न चुम्लुङको जिल्ला अधिवेशनबाट सोङमी अध्यक्षमा निर्वचित भएका हुन् । अध्यक्षमा सोङमी निर्वाचित भएसँगै चुम्लुङ...

मिक्किफुङको म्युजिम भिडियो छायाँङकन सम्पन्न

पान्थर, १९ माघ । लिम्बु भाषाको गीत ‘मिक्किफुङ्’ को म्युजिक भिडियोको बुधबार छायांकन सम्पन्न भएको छ । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ, साधुटार लगायत ठाउँहरुमा छायांकन भएको गीतलाइ सागर केरुङ्ले निर्देशन गरेका...

इन्द्रेणी तालमा सिमसार दिवस मनाईयो

दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका...

आज सोनाम ल्होछार, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १७ माघ । आज तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व देशविदेशमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस बर्ष सरकारले सार्वजनिक विदा दिएको छ । आज देश...