संस्कृति

लुम्बिनीमा ४ दिनसम्म बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईदै

लिम्बुवानखबर संवाददाता । २५६६ औं बुद्ध जयन्ती रुपन्देही, कपिलवस्तु र नवलपरासीमा गरी चार दिनसम्म मनाइने भएको छ । कोरोना महामारीका कारण लगातार २ वर्षसम्म औपचारिक समारोहबीच बुद्ध जयन्ती मनाउन सकिएको थिएन । बुद्धको जन्मस्थल लुम्बिनीमा...

अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा

झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना...

दोमुखामा याक्थुङ पंधाक संघको महाचुम्लुङ

झापा, १६ बैशाक/ याक्थुङ पंधाक संघको साक्मुरा वदेम्मा तथा महाचुम्लुङ कार्यक्रम विहिवार सम्पन्न भएको छ । विहिवार झापा शिवसताक्षी –१० दोमुखामा याक्थुङ पंधाक संघ क्षेत्रीय समिति धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम, पान्थर र उर्लाबारी नगर...

याक्थुङ प्रज्ञा प्रतिष्ठानको कूलपतिमा पुनः हाङ्वासाङ याक्थुङबा नै निर्वाचित

११ बैशाख २०७९ आइतबार/ पाँचथर– याक्थुङ प्रज्ञा प्रतिष्ठानको दोस्रो अधिवेशन शनिबार फिदिममा सम्पन्न भएको छ । अधिवेशनले राजेन्द्र कुमार जबेगु (हाङवासाङ याक्थुङबा) लाई पुनः कूलपतिमा निर्वाचित गरेको छ । प्रतिष्ठानको उपकुलपतिमा लछामी शेर्मा पापो निर्वाचित...

मुसाहाङ समाजको एतिहासिक चौथो महाधिवेशन सम्पन्न

मोरङ, वैशाख १० । मोरङको उर्लाबारीमा मुसाहाङ वंशको चौथो महाधिवेशन सम्पन्न भएको छ । पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थाम्रुङ फेदाप अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।   बिहीबार र शुक्रबार...