संस्कृति

स्व. अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान गठन

धरमपुर, २४ जेठ । झापा शिवसताक्षी १ धरमपुर निवासी स्व.अटल बहादुर चेम्जोङको सम्झनामा प्रतिष्ठान स्थापना गरिएको छ । उनकै निजी निवासमा हालै सम्पन्न परिवार तथा स्थानीय सामाजिक अगुवाहरुको भेलाले हेमबहादुर चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय अटल...

कियाचु बुसान शाखाको अध्यक्षमा संजोक कन्दङवा

दमक, २२ जेठ । किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया बुसान शाखाको अध्यक्षमा संजोक कन्दङ्वा सर्वसम्मत चयन भएका छन् । आइतवार सम्पन्न साखाको चौथो अधिबेशनबाट कन्दङ्वाको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएका हुन् । बरिष्ठ...

यादन सेर्मा बने फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्ष

काठमाडौ, २२ जेठ । फक्ताङलुङ सयङ अन्तर्गत फक्ताङलुङ साँस्कृतिक मञ्चको केन्द्रीय अध्यक्षमा यादन सेर्मा ‘नुनाम’ निर्वाचित भएका छन् । शनिबार ललितपुर स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा...

‘किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन’ विषयमा छलफल/अन्तरक्रिया

मोरङ - १८ जेठ । मोरङ पथरीमा 'किरात सभ्यता: लिम्बू/याक्थुङ आदिवासीहरुको सर्वेक्षणात्मक अध्ययन' विषयमा छलफल/अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार शनिश्च्वरे पथरीस्थित सिरिजंगा पार्कको भवनमा सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति...

चौविसेमा ‘लिम्बु आदिवासी समुदायको समाधिस्थलको वर्तमान अवस्था’ बारे छलफल

चौविसे, धनकुटा, १५ जेठ । धनकुटाको चौविसेगाउँपालिकामा ‘लिम्बू आदिवासी समुदायको समाधिस्थलको वर्तमान’ अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार चौविसस्थित राजारानीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति...