अस्ताए आदिवासी जनजाति अभियन्ता डा. चैतन्य सुब्बा
झापा । आदिवासी जनजाति अभियन्ता तथा योजनाविद् डा. चैतन्य सुब्बाको निधन भएको छ । मंगलबार राति १० बजेतिर मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचारको क्रममा डा. सुव्वाको निधन भएको हो । मुटुमा समस्या देखिएपछि उनी अस्पताल भर्ना...




