संस्कृति

लिम्बू र मैथिली भाषा सम्बन्धी एकदिने गोष्ठी सम्पन्न

२२ पुस, दमक/ भाषा आयोगद्वारा १ न.ं प्रदेशमा सिफारिस गरिएका लिम्बू र मैथिली भाषा सम्बन्धी अन्तरकृया गोष्ठी पुस २१ गते बिराटनगरमा सम्पन्न भएको छ । बिराटनगरस्थित नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सम्पन्न भएको गोष्ठीमा लिम्बू...

आज तमु ल्होसार मनाइदै, सरकारले दियो सार्वजनिक विदा

लिम्बुवानखबर, १५ पौष । आज गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । गुरुङले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को...

साङ्वा वंश उत्थान संघ केन्द्रीय समितिको प्रथम साधारणसभा सम्पन्न

साङ्वा वंश उत्थान संघ केन्द्रीय कार्य समितिको प्रथम साधारण सभा तेह्रथुमको छथरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दिल साङ्वाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साङ्वा वंश उत्थान संघ झापा, धनकुटा, पाँचथर समितिका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता...

भिसी प्रतिष्ठानको अध्यक्षमा मोहनमाङ थेवे निर्वाचित

दमक, १० पुष । दमक–६ स्थित किरात युमा माङ्गहिम तथा क्या. भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको तेस्रो अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले मोहनमाङ थेवेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।...

चासोक तङनाममा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

मिक्लाजुङ, ७ पुष । मिक्लाजुङ ४ स्थित सिलामसाक्मा चौकमा येले तङवे ५०८१ को अवसरमा बृहत चासोक तङनाम साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । किरात याक्थुम चुम्लुङ मिक्लाजुङ ४ को आयोजनामा सिलामसाकमा चोक डाङडुङेमा बृहत सांगीतिक...