संस्कृति

शेर्पा महिला मञ्चको अध्यक्षमा याङ्जी शेर्पा

लिम्बुवानखबर संवाददाता । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय शेर्पा प्रान्तीय मञ्चको जनवर्गीय संगठन संघीय महिला शेर्पा मञ्च गठन भएको हो । शनिबार सोलुखुम्बुमा आयोजित एक कार्यक्रममा याङजी शेर्पाको अध्यक्षतामा समिति गठन भएको हो ।...

प्रदेश १ मा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजिको भाषा मान्यता प्रदान गर्न माग

बिराटनगर । चौध वटा लिम्बू जन्य संघ सस्थाले प्रदेश १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू र मैथिली भाषालाई कानुनी मान्यता प्रदान गर्न माग गरेका छन । आज प्रदेश १ को राजधानी बिराटनगर स्थित प्रदेश...

किरात गुरु आत्मानन्दको प्रतिमा शिलान्यास

दमक, १२ मंसिर । किरात धार्मिक पर्यटकीयस्थल इलामको माङ्सेबुङमा हिजो (शनिबार) आत्मानन्द प्रतिमा शिलान्यास गरिएको छ । मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङले पहिलो पटक वि.स. २०४९ साल माघ ३ र ४ गते विश्व ब्रह्माण्डबारे भविष्यवाणी...

७८औं लाफयङ जन्मजयन्तीको अवसरमा चुलाचुलीले दियो एकदिन स्थानीय विदा

इलाम, चुलाचुली १० मंसिर । आज इलामको चुलाचुली गाउँपालिकाले एकदिन स्थानीय विदा दिएको छ । आज किरात धर्मगुरु लाफयङ देवबहादुर तुम्बापोको ७८औं जन्मजयन्तीको अवसरमा परेर एकदिन विदा दिने पालिकाले निर्णय गरेको हो । चुलाचुली गाउँपालिकाका...

कियाचु जापानको अध्यक्षमा सुदीप पालुङ्वा

लिम्बुवानखबर संवाददाता । किरात याक्थुङ चुम्लुङ जापानको पाँचौं अधिवेशनबाट अध्यक्षमा सुदीप पालुङवा निर्वाचित भएका छन् । सोमबार सम्पन्नले अधिवेशनले पालुङ्वाको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएका छन् । जापानको राजधानी टोकियो सिनओकुबोस्थित नेवाःडाइनिङको...