
आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङ्नाम, कर्णाली प्रदेशमा सार्वजनिक विदा
लिम्बुवान खबर विशेषः दमक, १ साउन । आज साउने संक्रान्ति अर्थात सिसेक्पा तङनाम देशभरका विभिन्न धर्मावलम्बीहरुले आ–आफ्नो संस्कार संस्कृति अनुसार रमाइलो गरेर मनाउने चलन छ । विशेष गरेर साउने संक्रान्ति हिन्दू धर्मावलम्बीहरुले मनाउने गरेतापनि किरात...