संस्कृति

किरात धर्मगुरु आत्मानन्द प्रवल जनसेवाश्रीद्वारा विभूषित

दमक, ३ असोज/किरात धर्मगुरु आत्मानन्द लिङदेन ‘सेइङ्’ राज्यद्धारा प्रदान हुने प्रसिद्ध प्रवल जनसेवाश्रीबाट विभूषित हुनु भएको छ । राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई नेपाल सरकारले प्रदान गर्ने विभूषण, अलङ्कार र पदक वितरण गर्ने क्रममा...

आज थारुहरुले अटवरी पर्व मनाउँदै

लिम्बुवानखबर, २७ भदौं । थारु समुदायले आज देशव्यापी रुपमा अटवारी पर्व मनाउँदैछन् । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ भने लुम्बिनी प्रदेश सरकारले दाङ, बाँके र बर्दिया जिल्लामा सार्वजनिक विदा दिएको...

‘युप्पारुङ्’ क्वालिटी इन्टरटेट्मेन्ट अवार्ड २०७८ को टप फाइभमा

काठमाडौ । लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभमा मनोनयन भएको छ । क्वालिटी फिल्मस प्रा.लि.द्वारा आयोजित अवार्डमा “युप्पारुङ्” भिडियो उत्कृष्ट निर्देशनको मनोनयनमा परेको हो । भिडियोलाई निर्देशन गरेका निर्देशक...

कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । किरात याक्थुङ चुम्लुङ शाखा मार्फत...

कियाचु यूकेको आसफोर्ड शाखा अध्यक्षमा सुदिप थोप्रा

लिम्बुवानखबर । किरात याक्थुङ चुम्लुङ यूकेको आसफोर्ड शाखाको अध्यक्षमा सुदिप थोप्रालाई चयन भएका छन् । आइतबार आसफोर्डको मस्ग्रोभ रोडमा भएको पाँचौ अधिवेशनले सुदिप थोप्रालाई अध्यक्षमा निर्वाचित गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथि कियाचु यूकेका उपाध्यक्ष...