अर्थ

दमकको अनलाइन कम्प्यूटर नयाँ आउटलेटबाट शुभारम्भ

दमक, ५ असोज । दमक चौंकस्थित एसएन मार्केटमा रहेको दमककै पूरानो अनलाइन कम्प्यूटरले नयाँँ व्यवस्थापनका साथ आफनो व्यवसाय विस्तार गरेको छ । ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर अनलाइनले सुविधासम्पन्न व्यवस्थापनका साथ व्यवसायिक कारोवार सञ्चालनमा ल्याएको हो...

पथरीमा घरेलु तथा साना उद्योग प्रवर्द्धन बारे छलफल

लिम्बुवानखबर, ८ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वयमा घरेलु तथा साना उद्योग प्रवर्द्धन सम्बन्धी कार्यक्रम मंगलबार पथरीशनिश्चरे नगरपालिकामा सम्पन्न भएको छ । मुलुकका सातै प्रदेशका ५ पालिकाका दरले अघि बढ्ने प्रवर्द्धानात्मक कार्यक्रम...

पेट्रोलियम पदार्थको मुल्य घट्यो

काठमाडौं, ३१असार । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा सामान्य दर घटाएको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि मूल्य घटाइएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी...

दुई सातामै पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

काठमाडौं, २३ असार। नेपाल आयल निगमले दुई साता नबित्दै इन्धनको मूल्य फेरि बढाएको छ । मंगलबार निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य...

एनआरएनए जेजु क्षेत्रिय अध्यक्षमा हाङस्रोङ

दक्षिण कोरिया। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए जेजु दो दोस्रो क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । उक्त क्षेत्रीय अधिवेशनले सुमन हाङस्रोङको अध्यक्षतामा १५ सदस्य नयाँ कार्य समिति सर्वसहमति चयन भएको छ ।...