मनोरन्जन

लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न

दमक, लिम्बुवानखबर, १४ मंसिर । निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको लिम्बू कथानक चलचित्र ‘लोजिमा’को छायांकन सम्पन्न भएको छ । गत कात्तिक ३ गतेबाट सुरु भएको चलचित्र ‘लोजिमा’को छायांकन भारत सिक्किमको सोमबारे, दाराम्देन, थर्पु, छायाँताल, राभालाङ,...

रुक्सानाको “भुइसोरी ढोगे है” गीतको भिडियो सार्वजनिक

दमक, १२ मंसिर । पूर्वकै चर्चित छायांकार, कारियोग्राफर तथा निर्देशक भुपेन्द्र तुम्बाहाङफेले द भ्वाईस अफ किडस् नेपालका फिनालिष्ट रुक्साना लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक गीत ‘भुइसोरी ढोगे है’ किड भर्जन गीत सार्वजनिक गरिएको छ ।...

दिनेश माङमुको निर्देशनमा ‘मैना चरीलाई’को छायांकन सम्पन्न

दमक । कोरियोग्राफर तथा निर्देशक दिनेश माङमु लिम्बूको निर्देशनमा नेपाल मिडिया परिवार(एम.एन.जी.)को सातौं साँगितिक कोशेली पुर्वेली गीत ‘मैना चरीलाई’को छायांकन सम्पन्न भएको छ । प्रवास इजरायलमा रहेर नेपाली गीत संगीतलाई माया गरिरहेने गीतकार नितु लावती ‘मैना’को...

दमकमा लिम्बु कथानक चलचित्र ‘थिम’काे विशेष प्रदर्शन

दमक । झापाको दमकमा निर्देशक यलम्बर खम्बुको निर्देशन रहेको लिम्बु कथानक चलचित्र ‘थिम’को हाउसफुलका साथ विशेष प्रदर्शन सम्पन्न भएको छ । शनिबार दमकस्थित गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा चलचित्र ‘थिम’का निर्देशक यलम्बर खम्बु, चलचित्रका कलाकार, लेखक तथा...

दिपक र मेलिनाकाे स्वर रहेकाे ‘तिम्रो हुने मन छ’ सार्वजनिक

दमक, ८ असाेज । चर्चित गायक दिपक लिम्बू र गायिका मेलिना राईको स्वर रहेको ‘तिम्रो हुने मन छ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार गायिका मेलिना राई, रचनाकार तथा संगीतकार विद्या चाम्लिङ राई,...