मनोरन्जन

लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्यूजिक भिडियो सार्वजनिक

फेदेन, लिख संवाददाता । लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’को म्युजिक भिडियो सोमबार सार्वजनिक भएको छ । गीतलाई सीता अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे...

‘चिताङ्सिर’ लिम्बू गीतको भिडियो छायांकन सम्पन्न

फेदेन, पान्थर । सागर केरुङको शब्द संगीत रहेको लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । गीतलाई पान्थरका चर्चित संगीतकार बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । गायक विशाल केरुङ र...

लिम्बुवान मञ्चले विभिन्न स्थानमा देउसी भैली खेल्दै मनाउँदै दिपावाली

दमक, २१ कार्तिक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गतका जिल्लामातहतका स्थानीय पालिका र वडा समितिहरुले विभिन्न स्थानहरुमा देउसी भैली खेल्दै तिहार पर्व (बलिहाङ तङनाम) मनाएको छ । मञ्चले सबै पालिकाहरुलाई...

लिम्बू चलचित्र थिमको ‘छुइ छुइ हा’ बोल गीतको भिडियो सार्वजनिक

लिम्बुवानखबर, २० कार्तिक । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’ को ‘छुइ छुइ हा’ बोलको गीतसार्वजनिक भएको छ । शनिबार ‘यलम्बर इन्टरटेन्मेन्ट’ युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई चर्चित सर्जक तथा निर्देशक...

लिम्बु पालाम ‘माङ्गेन्ना चो?लुङ्’को भिडियो सार्वजनिक

लिम्बुवानखबर, दमक । पछिल्लो समय एक पछि अर्को निर्देशनमा व्यस्त रहेका निर्देशक हाङ चेम्जोङको निर्देशनमा लिम्बू भाषाको पालाम साम्लो ‘माङ्गेन्ना चो?लुङ्’ सार्वजनिक गरिएको छ । सागर केरुङको शब्द संकलन तथा निरन्ता नेम्बाङको लय संकलनमामा निरन्ता...