मनोरन्जन

मिक्लाजुङमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम

मिक्सन मिभक, मिक्लाजुङ् मोरङको मिक्लाजुङ धोबेनी बजारमा कुमार लिम्बु बचाउ अभियान सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ ३ का ३३ बर्षीय कुमार लिम्बु बिगत दुई बर्ष देखि दुवै मृगौला फेल भइ उपचार गराईरहेका छन्...

लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को भिडियो छायाङकन

पान्थर, १७ कात्तिक । लिम्बु भाषाको गीत ‘हुक्फोलोफोलो’ को छायाङकन मंगलबार सम्पन्न भएको छ । उक्त गीतलाई पान्थरका चर्चित युवा निर्देशक सागर केरुङ्ले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा पर्यटकीय स्थल सुम्हा?लुङ, नाम्फुन्यक, तिल्लिजङ,...

मिस झापाको उपाधि सेबिकालाई

झापा, १६ कात्तिक । वीरता जेसीजद्धारा आयोजित दोस्रो संस्करणको मिस झापाको उपाधि बिर्तामोडकी सेबिका श्रेष्ठले जितेकी छन् । उपाधिसंगै सेबिकाले स्कुटर पाएकी छिन् । त्यस्तै फ्रस्ट रनरअपमा बुद्धशान्तिकी सबिना बस्नेत र सेकेन्ड रनरअपमा मेचिनगरकी रुक्सुम...

लिम्बु गीत ‘निङवा इगेक’को म्यूजिक भिडियोको छायाङकन सम्पन्न

लिम्बुवानखबर संवाददाता । लिम्बु भाषाको पालाम गीत ’निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाई अहिलेको ब्यस्त निर्देशक हाङ चेम्जोङ्ले गरेका हुन् । निरन्ता नेम्बाङको शब्द संकलन...

सगरको निदेर्शनमा ‘हिल्लिक–हिल्लिक’ लिम्बु गीतको म्युजिक भिडियो छायांकन

लिम्बुवानखबर, १२ कार्तिक । सागर केरूङकाे निर्देशनमा लिम्बु भाषाको गीत ‘हिल्लिक–हिल्लिक’ को म्युजिक भिडियोको छायांकन शुक्रबार सम्पन्न भएको छ । पान्थरको लब्रेकुटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन भएको भिडियोको शब्द आन्छुमे नशान, संगीत एकान्त आङ्देम्बे,...