मनोरन्जन

लिम्बु भाषाको गीत ‘चिताङ्सिर गीत यूट्युबबाट सार्वजनिक

फेदेन । लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहिवार सार्वजनिक भएको छ । याक्थुङ फिल्म्स युट्युब च्यायनलबाट सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द÷संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक...

सागर केरुङद्वारा निर्देशत ‘ईहुहु’ भिडियोमा सार्वजनिक

काठमाडौ, १८ मङ्सिर । लिम्बु भाषाको जागृतिमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द तथा संगीत रहेको गीतलाई नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर...

लिम्बु कथामा आधारित चलचित्र ‘सुनौली रुपौली’ बन्ने

  लिम्बुवानखबर संवाददाता । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ’सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । मंगलबार चलचित्र निर्माण कम्पनीले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स...

किरणको निर्देशनमा दयाहाङ र मिरुनाको ‘तिमी तारे भीर’ भिडियोमा सार्वजनिक

काठमाडौं । रेवत राईको आवाज रहेको गीत ‘तिमी तारे भीर’ सार्वजनिक भएको छ । गीतको भिडियोलाई चर्चित युवा निर्देशक किरण राईले निर्देशन गरेका छन् । पवित्रा सुब्बाले गाएको पुरानो गीत ‘तिमी तारे भीर, म त...

सिक्किममा चासोक तङनामसँगै याक्थुङ आईडलको फाइनल हुने

लिम्बुवानखबर । भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित मेलाटारमा आउदो...