मनोरन्जन

इन्दिरा चेम्जोङको “एकलौटी बजार” गीत भिडियोसहित सार्वजनिक

काठमाडौँ, १८ साउन । गीतकार इन्दिरा चेम्जोङको “एकलौटी बजार” बोलको नयाँ गीत भिडियोसहित सार्वजनिक भएको छ । नेपालको पुर्वी धनकुटा जिल्ला, चौबिसे राजारानीमा जन्मिएकी गीतकार इन्दिरा चेम्जोङ नेपाली सांगीतिक आकासका गीति लेखनमा एक ससक्त नारी...

नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमा सार्वजनिक

दमक, ९ साउन । संचारकर्मी साथै गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधारित पालाम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । पालाम ‘सुम्वादो यङघङ’को माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो...

पूर्वेली लोक गीत ‘डाँडा बजार’ युट्युवमार्फत सार्वजनिक

दमक । नेपाल तथा विभिन्न भाषाका म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्माता तथा निर्देशक देउकृष्ण देवानको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको गीत ‘डाँडा बजार’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ । आज (शुक्रबार) साहित्यकार तथा गीतकार चारखोले...

भाग्यमानी भरतमणिलाई गृहजिल्लाबाट ६ लाखको प्रोत्साहन पुरस्कार

एमाले नेता याेगेश भट्टराइसँग भरतमणि पाैडेल काठमाडौं । कमेडी च्याम्पियन सिजन–२ का प्रतिस्पर्धी भरतमणि पौडेललाई ६ लाख रुपैयाँ राशीको पुरस्कार दिने जिल्लावासीहरुले घोषणा गरेका छन् । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद् तथा पूर्व मन्त्री योगेश...

लिम्बु कथामा आधारित चलचित्र “थिम”को सम्पादन हुँदै, फस्टलूक सार्वजनिक

दमक, ४ साउन । लिम्बू कथामा आधारित चलचित्र ‘थिम्’(संस्कार)को सम्पादन शुरुभएको छ । गतसाल चैत्रमा नै छायांकन सकिएको चलचित्र थिमको कोरोनाको दोस्रो भेरियन्टले सम्पादनमा कठिनाई भएको निर्देशक यलम्बर खम्बूले बताएका छन् । निर्देशक खम्बूले शनिबार...