
नाटक ‘उर्फ दारासिङ’ मण्डलामा मञ्चन सुरु
ललितपुर, १७ वैशाख । पूर्वी नेपाल, विशेष गरी इलाम र झापामा सक्रिय रहदै आएका रंगकर्मी चेतन आङथुपो र सुमन लिङदेनद्वारा लेखन तथा निर्देशन गरिएको नाटक ‘उर्फ दारासिङ’ मंगलबारदेखि काठमाडौंस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ...