मुख्य समाचार

सत्ता गठबन्धन १८ पदमा निर्वाचित, १ पदमा एमालेले मार्‍यो बाजि

लिम्बुवानखबर, १२ माघ । आज सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको १९ पदमा पाँच दलीय गठबन्धनका १८ जना उम्मेद्वार विजयी भएका छन् भने एक पदमा एमालेले बाजि मारेको छ । आज (बुधबार) सम्पन्न यो निर्वाचनमा सत्ता...

लिम्बुवान याङवरक ४ को अध्यक्षमा वीर बहादुर माबो

याङवरक, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संगीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल याङ्वरक ४ को अध्यक्षमा वीर बहादुर मावो निर्वाचित भएका छन् । बुधबार थर्पु बजारमा सम्पन्न अधिबेशनले माबोको अध्यक्षतामा १७ सदस्यीय वडा कार्यसमिति...

लिम्बुवानका दुइ नेताले झापा क्षेत्र नं.४ को प्रदेशक्षेत्र (क) र (ख) काे जिम्मेवारी पाए

शिवसताक्षी, १२ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले झापा जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश क र ख मा तदर्थ समिति गठन गरेको छ । मञ्चका उपाध्यक्ष ज्ञान...

पछिल्लो २४ घण्टामा ८६४ जना कोराना संक्रमित

लिम्बुवानखबर, ९ माघ । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित...

मिक्लाजुङका २९५ घरपरिवारलाई राहत वितरण

मिक्लाजुङ, ८ माघ । कुरुम्बेली समाज सेवा संघ, दमक झापा र पाँचथर समाज सेवा युकेद्वारा मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ घरपरिवारलाई राहत वितरण गरिएको छ । शनिबार मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष...