मुख्य समाचार

फाेनिजकाे गतिविधिकाे अपब्याख्या गरेकाेमा आपत्ति

नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको विरोध गर्ने शैली अशोभनिय भएको भन्दै फोनिज लक्षित विरोधको आपत्ती जनाउँदै फोनिजले एक विज्ञप्ति जारी गरी बिरोध जनाएको छ । फोनिजका महासचिव मिलन लिम्बुले इतिहास...

पूर्वमन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन

काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन भएको छ । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले...

पाँचौं दमक महोत्सव आजबाट शुरु हुँदै

दमक, २८ माघ । झापाको दमकमा आजबाट पाँचौ दमक महोत्सव सुरु हँुदैछ । १५ दिन सम्म चल्ने यो महोत्सवमा ३ करोड बढिको आर्थिक कारोबार हुने दावी गरिएको छ । दमक उद्योग वाणिज्य सघंले आयोजना गरेको...

प्रदेश सरकारसँग पहिचान पक्षधरको वार्ता शुरु

विराटनगर, २५ माघ । प्रदेश १ सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । प्रदेश राजधानी विराटनगरस्थित विग होटलमा सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । प्रदेश...

मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग गर्दै ताप्लेजुङमा जनप्रदर्शन

ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ । ‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता...

;