मुख्य समाचार

प्रकाशकाे ‘लेप्मुहाङ’ र तुम्पेनकाे ‘फर्केर पूर्व’ विमोचन

काठमाडौं, १९ भदौ । एसोसिएसन अफ भुटनिज कम्युनिटिस इन डेनमार्क र अन्तराष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा भएको एक भव्य कार्यक्रममा साहित्यकार, नाट्य/चलचित्र निर्देशक प्रकाश आङदेम्बेको अंगे्रजी भाषाको नाट्यकृति ‘लेप्मुहाङ’ र गजलकार थुक्तेन ड्रुक्पाको...

कियाचु लिम्बू साँस्कृतिक परिषद पान्थर अधिबेशन संयाेजकका डिआर हाङ्सरुम्बा

पाँचथर, १८, भदाैं । किरात यक्थुङ चुम्लुङको बिषयगत संस्था लिम्बु साँस्कृतिक परिषद पान्थरको चौंथो अधिबेशन आयोजक समिती गठन भएको छ । शनिबार पाँचथर फिदिमस्थित होटल सिङ्गापुरको सभाहलमा जिल्ला अध्यक्ष डिआर हाङ्सरुम्बाको संयोजकत्वमा १५ सदस्यीय अधिबेशन आयोजक...

झापामा कियाचु ३४औं स्थापना दिवस सम्पन्नः पाँच पूर्व अध्यक्ष सम्मानित

दमक, १८ भदौं । किरात याक्थुङ् चुम्लुङको ३४औं स्थापना दिवस शुक्रवार अतिथि सदन विर्तामोडमा झापामा भव्यता साथ मनाइयो । लोक संस्कृति सहित मनाइएको दिवसको अवसरमा कियाचु झापा शाखाका पूर्व जिल्ला अध्यक्ष ४ जना र लिम्बु...

मञ्चका संघीय सहसचिव जवेगु मातृ शोकमा

इलाम, १७ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सहसचिव इलामका नेता हेम जवेगु मातृ शोकमा परेका छन् । शुक्रबार आज नेता जवेगुका ८० बर्षीया आमा पुक्चुरी लिम्बुको फाकफोकथुम ४ फुएतप्पास्थित आफ्नै घरमा निधन भएको...

झापा कमलमा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन

कमल / झापाको कमल गाउँपालिकामा प्रादेशिक आयुर्वेद अस्पतालको उद्घाटन गरिएको छ । एक कार्यक्रमका बिच प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादव र कृषि मन्त्री झलकबहादुर दर्लामीले अस्पतालको उद्घाटन गरेका छन् । अस्पतालको उद्घाटन गर्दै मन्त्री...