
लिम्बुवान मञ्च शिवसताक्षी ५ को अध्यक्षमा रामकुमार तुम्बापो
दमक, ११ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय मञ्च शिवसताक्षी वडा नं. ५ मा नयाँ कार्य समिति गठन भएको छ । शनिबार आयोजित कार्यक्रमले रामकुमार तुम्बापोको अध्यक्षतामा नयाँ समिति गठन भएको हो...