मुख्य समाचार

माओवादीको २१ पदाधिकारीहरु टुंगो लाग्याे : पदाधिकारीमा महिला एकजना मात्र

काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो । आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको...

भदौं ३ र ४ गते मञ्चको प्रदेश नं. १ काे बैठक बस्दै

दमक, २ भदौं । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च प्रदेश र प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै चुनावमा होमिन्ने तयारी गर्दै बैठक बस्न लागेको बताइएको छ । मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले आगामी मंसिर ४ गते हुने दुवै...

लिम्बु कर्मचारी मञ्च गठन

लिम्बुवानखबर, ३१ साउन । याक्थुङ लिम्बू राष्ट्रसेवक कर्मचारीहरुको भेलाबाट याक्थुङ लिम्बू कर्मचारी मञ्च तदर्थ समिति गठन गरिएको छ । शुक्रबार ललितपुरको नखिपोटमा अवस्थित चुम्लुङहिममा आयोजित भेलाले टार्जन कुमार लिम्बूको अध्यक्षतामा १७ सदस्यीय याक्थुङ कर्मचारी तदर्थ समिति...

आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन

३१ श्रावण, काठमाडौँ / निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । ४ मंसिरमा तोकिएको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय आज सकिन लागेको हो ।...

मंसिर ८ पछि गठबन्धन सरकार रहँदैन- प्रधानमन्त्री देउवा

काठमाडौं, ३१ साउन /  प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताएका छन्। सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘देशको साहित्यिक,...