मुख्य समाचार

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र संचार संस्था सम्मानित हुँदै

काठमाडौं , २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् । फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिअनुसार यस वर्षको पुरस्कार...

दमकमा २८औं आदिवासी दिवस भव्य सम्पन्नः सभागृहको नाम शिलान्यासको राख्न पहल थाल्ने प्रतिबद्धता

दमक, २४ साउन । २८औं विश्व आदिवासी दिवस दमकमा भव्य रुपले मनाइएको छ । दमक नगरपालिकाको प्राङ्गणदेखि विभिन्न जातीहरुको जातीय झाँकीको ¥याली सहित नगर परिक्रममा गर्दै दमक ८स्थित कस्मिक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न भएको हो...

यायोक्खाले ३५औं स्थापना दिवसमा सम्मान सहित विविध कार्यक्रम गरि मनायाे

काठमाडौं, २३ साउन । किरात राई यायोक्खा केन्द्रीय समितिले आफ्नो ३५ औं स्थापना दिवसको अवसरमा लेखक, पत्रकार, खेलाडी, संगीतकार लगायत १५ जनालाई सम्मान पुरस्कार र १७ जना बढीलाई नगदसहित छात्रावृति प्रदान गरेको छ । संघीय...

मधेशी दलहरु बिच ‘मधेशी गठबन्धन’को पहल

लिम्बुवानखबर सम्बद्ध दाता । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ । मधेशकेन्द्रित राजनीतिक दलहरुबीच पनि ‘मधेशी गठबन्धन’का लागि पहल हुन थालेको छ । मधेशका...

लिम्बुवान, किरात प्रदेश नामाकरण नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी

विराटनगर, २२ साउन । प्रदेश १ को नामाङकन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश घोषणा नगरिएसम्म आन्दोलन जारी रहने आन्दोलनकारीहरुले चेतावनी दिएका छन् । संयुक्त संघर्ष समितिले आइतबार प्रदेश संसद भवन अगाडि लिम्बुवान, किरात प्रदेश नामाङकन...