
लिम्बुवान, किरात प्रदेश नामाकरणको माग राख्दै जिल्लाहरुमा कोणसभा सम्पन्न
दमक, ४ असार । प्रदेश नं. १ को नाम लिम्बुुवान, किरात प्रदेश राख्नुपर्ने माग राख्दै लिम्बुुवान, किरात संयुक्त सघर्ष समितिले विभिन्न जिल्लाहरुमा कोणसभा गरेको छ । जिल्ला संघर्ष समिति झापाले झापाको सदरमुकाम चन्द्रगढीमा मंगलबार प्रदर्शन...