मुख्य समाचार

सुनिता र व्रविमको आवाजमा सजिएको ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक

दमक, १४ असार । लोकप्रिय गायिका सनिता थेगिम लिम्बू र मुन्धुमी गायक व्रविम सेर्माको आवाजमा सजिएको लिम्बू भाषाको नयाँ गीत ‘इक्सादिङ खाम्बेक’ सार्वजनिक गरिएको छ । गीतकार तथा संगीतकार श्याम लाओतीको शव्द तथा संगीतमा सजिएको...

यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन असोजमा हुने

लिम्बुवानखबर, १३ असार । किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन आगामी असोज १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । यायोक्खाले गत असार ११ गते बैठक बसी महाधिवेशनको मिति टुंगो लगाएको हो । महाधिवेशनका...

थारु अगुवाहरु सहित ५ दर्जन नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

काठमाण्डौं, लि.ख.। थरुहट राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका लक्ष्मण थारु र लम्कीका व्यवसायीसमेत रहेका काँग्रेस नेता नेत्र जोशी सहित पाँच दर्जन थारु अगुवाहरु रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । आइतबार काठमाडौँस्थित रिपोर्टक्लबमा...

माङसेबुङमा फिचर लेखन तालिम प्रारम्भ

माङसेबुङ/ इलामको माङसेबुङमा आइतबारदेखि पत्रकारितामा फिचर लेखन तालिमको प्रारम्भ गरिएको छ । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माङसेबुङ गाउँपालिका वडा नं ५ का वडाध्यक्ष नरेन्द्रकुमार राईले दीप प्रज्जलन गरि तालिमको प्रारम्भ गर्नुभएको हो । ५ दिने...

लागुऔषध कारोबारमा संलग्न पाँच जना पक्राउ

दमक/ झापाको शिवसताक्षी १० दोमुखाबाट लागुऔषध कारोबारमा संलग्न दमकका दुई जनासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह करिब ४ बजे गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ईलाम माई ८ का २५ बर्षिय सुजेन्द्र...