मुख्य समाचार

श्रीलंकाद्वारा टाट पल्टिएको घोषणा

काठमाडौं, ९ असार । दक्षिण एसियाली मुलुक श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देशको अर्थतन्त्रले घुँडा टेकेकाले देश टाट पल्टिएको बताउनु भएको हो । विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै...

एसईईको नजिता असार मसान्तमा सार्वजनिक गर्ने बोर्डको तयारी

लिम्बुवाखबर, ७ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यहि असार मसान्तभित्र सार्वजनिक गर्ने भएकोे छ । वोर्डले नतिजा सार्वजनिक गर्न तिब्र रुपमा काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष...

पंकजविक्रम नेम्बाङ् एन्फा अध्यक्षमा निर्वाचित

झापा, ७ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजबिक्रम नेम्बाङ विजयी भएका छन् । मंगलबार भएको एन्फाको चुनावी साधारणसभाबाट नेम्बाङ् अध्यक्षमा विजयी भएका हुन् । नेम्बाङ्ले निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई हराएका हुन् ।...

ऐतिहासिक चलचित्र ‘नालापानी’ कात्तिक ४बाट प्रदर्शन हुँदै

नेपालको ऐतिहासिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘नालापानी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माण पक्षले आगामी तिहारको अवसर पारेर कात्तिक ४ गतेलाई फिल्मको प्रदर्शन मिति तोकेको हो । शुक्रबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

पेट्रोलिय पदार्थमा हालसम्मकै भारी मुल्य वृद्धिः ग्यासको मुल्य यथावत

काठमाडौं, ६ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हालसम्मकै भारी वृद्धी गरेको छ । आइतबार निगलले एक विज्ञप्ति जारी गर्दै मुल्य बृद्धि भएको जनाएको हो । निगम सञ्चालक समितिको आकस्मिक बैठक बसी पेट्रोलमा...