मुख्य समाचार

साउन २२ गते प्रदेश १ को संसद सचिवालय भनवमा संघर्ष समितिको पुनः धर्ना

विराटनगर, २० साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको धर्ना कार्यक्रम जारी रहेको छ । प्रदेश १ को नामाङ्कन पहिचानको आधारमा लिम्बुवान, किरात प्रदेश हुनु पर्छ भनेर विभिन्न ३५ वटा दल र संघ संस्थाहरु जोडिएर...

मतदाता नामावली संकलन स्थगित, अद्यावधिकको काम सुरु

लिम्बुवानखबर, २० साउन । निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन स्थगित गरेको छ । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।...

लिम्बुवान, किरात नामाकरण बारे प्रदेशका मन्त्रि र प्रदेश सदस्यसंग अन्तरक्रिया

विराटनगर, १९ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिको आयोजनामा लिम्बुवान, किरात नामाङकन विषयक अन्तरक्रिया कार्यक्रम बिहीबार विराटनगरमा सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले प्रदेश नं. १ को नाम यहाँको ईतिहाँस र सभ्यताको...

लिम्बुवान, किरात प्रदेश नामाङकन विषयक अन्तरक्रिया हुने

दमक, १८ साउन । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ को नामाङ्कन लिम्बवान, किरात विषयक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । समितिको मंगलबार विराटनगरमा बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । समितिले...

तमाेर करिडाेर कालाे पत्रे हुने

आर्थिक र रणनैतिक महत्वको सडकको रुपमा लिइएको चतरा–मुलघाट–सुभाङखोला– गणेश चोक सडक (तमोर करिडोर) लाई कालोपत्रे गर्नका लागि ठेक्का खुलेको छ। पूर्वी पहाडको ‘लाइफलाइन’ को रुपमा हेरीएको सडकको कालोपत्रे गर्ने ठेक्का खुलेसँगै यो क्षेत्रका बासिन्दा उत्साहित...

;